बैतडीमा विद्युत अवरुद्ध

बैतडी- बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ । आज बिहान ११ बजेबाट विद्युत सेवा अवरुद्ध भएको हो ।

maya metro hospital

नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार बेलुका ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने छ । गोठलापानी सवस्टेशनमा ११ केभीको विभिन्न फिडरहरु मिलाउनुपर्ने र लाइन व्यवस्थित गर्ने कार्य भइरहेकाले विद्युत सेवा अवरुद्ध भएको बैतडी वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.