कञ्चनपुरका पत्रकार भट्ट पक्राउ

धनगढी- कञ्चनपुरका पत्रकार पुष्कर भट्ट पक्राउ परेका छन् । प्रहरीका अनुसार उनी विद्युतीय अपराधको मुद्दामा पक्राउ परेका हुन् ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भट्टलाई पक्राउ गरिएको पुष्टि गर्दै घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिने बताए । पत्रकार भट्ट कञ्चनपुर प्रहरीविरुद्ध फेसबुकमा लेख्दै आएका थिए ।

joshi vada pasal 2

सम्बन्धित समाचार :कञ्चनपुरका पत्रकार भट्ट र कुँवरलाई रिहाइ गर्न माग, आन्दोलन गर्ने चेतावनी 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.