धनगढीमा लागुऔषधसहित तीन युवक पक्राउ

धनगढी- कैलालीको धनगढीमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-९ बाट सोही ठाँउका २४ वर्षीय राज चौधरी, ३० वर्षीय सञ्जय यादव र २९ वर्षीय सुरेन्द्र श्रेष्ठ प्रहरी पक्राउ परेका हुन् ।

maya metro hospital

उनीहरुलाई १ ग्राम लागुऔषधसहित शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.