संविधान सभा सदस्य ओली घरको छतबाट लडेर घाइते

धनगढी- संविधान सभा सदस्य तथा नेकपा (एमाले) केन्द्रीय पोलिटब्युरो सदस्य गौरी ओली घरको छतबाट लडेर घाइते भएकी छन् ।

maya metro hospital

डडेल्धुरा जिल्ला पार्टी इन्चार्ज समेत रहेकी ओली डोटीस्थित आफ्नै घरको छतबाट लडेर घाइते भएकी हुन् । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

 

 

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.