कैलालीमा डिजिटल शान्ति सङ्ग्रहालय स्थापना

धनगढी – कैलालीको कैलारी गाउँपालिका- ६ वनकट्टामा डिजिटल शान्ति सङ्ग्रहालय स्थापना गरिएको छ । जर्मन सरकारको केयू आरभीई कूर्भे उइस्ठ्रोको सहयोगमा मानव अधिकारको लागि महिला एकल महिला समूह द्वारा सञ्चालित सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजना अन्तरगत सङ्ग्रहालय स्थापना गरिएको हो ।

Karma Consultancy

भवनसहित ९ लाखको लागतमा सङ्ग्रहालय सञ्चालनमा आएको जनाइएको छ । परियोजनाका सुदूरपश्चिम प्रदेश अधिकृत वेद अवस्थीका अनुसार सशस्त्र द्वन्द्व कालमा मारिएको आफन्तजनहरूको स्मरणमा शान्ति सङ्ग्रहालय स्थापना गरिएको हो ।

citizen security services

पालिका स्तरीय सो सङ्ग्रहालयमा कैलारी गाउँपालिकाका ७८ जनासहित कैलालीका ५५२ जना पीडितहरूको तथ्याङ्क राखिएको छ ।

attariya hospital

सम्बन्धित समाचार : एकल महिलाका छोराछोरीले एमबीबीएस पढ्न पाउने व्यवस्था हुनुपर्छ : सांसद विष्ट

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.