सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन खुल्यो

काठमाडौँ- सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति (भीसी) पदका लागि आवेदन खुलेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज सार्वजनिक सूचना जारी गरी आवेदन आह्वान गरेको हो ।

maya metro hospital

आवेदन सूचना प्रकाशित भएको मितिले १० दिनमा विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरमा पेश गर्न भनिएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.