सुदूरपश्चिम प्रदेशको सहकारी रजिस्टार कार्यालयको उद्घाटन

धनगढी – सुदूरपश्चिम प्रदेशको सहकारी रजिस्टार प्रशिक्षण कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बिहीबार एक कार्यक्रमका बिच सो भवन उद्घाटन गरेका हुन् ।

maya metro hospital

मन्त्रालयसँगै सो भवन निर्माण गरिएको छ । ४ करोड ३४ लाख लागत इस्टिमेट गरिएको भवनको २ करोड ९४ लाखमा ठेक्का सम्झौता गरिएको मन्त्रालयका प्रवक्ता टीकाराम थापाले बताए ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.