बहुविवाह मुद्दामा फरार रहेकी कञ्चनपुरकी देवकी पक्राउ

belauri nagarpalika

कञ्चनपुर- कञ्चनपुरमा बहुविवाह मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छिन् । जिल्लाको भीमदत्त नगरपालिका-१० की ३२ वर्षीया देवकी टमटा महेन्द्रनगर बजारबाट पक्राउ परेकी हुन् ।

Karma Consultancy

जिल्ला अदालत कञ्चनपुरले उनलाई ०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिवाना तोकी फैसला सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई मंगलवार पक्राउ गरी अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.