खाेज्नुहाेस

गोदावरीमा खानेपानी मेसिन जडान

Image

अत्तरिया – कैलालीको गोदावरीमा खानेपानी मेसिन (वाटर वर्ड) जडान गरिएको छ । गोदावरी नगरपालिकाले केदार ग्रुप संगको समन्वयमा नगरका ५ ठाउँमा तातो, चिसो पानी दिने इलेक्ट्रिकल मेसिन जडान गरेको हो ।

navjiwan hospital

उक्त मेसिन अत्तरिया बसपार्क, इलाका प्रहरी कार्यालय मालाखेती, गोदावरी नगरपालिकाको कार्यालय, वडा नम्बर १ को कार्यालय र मालाखेती अस्पतालमा जडान गरिएका छन ।

attariya hospital

ति स्थानमा खानेपानी मेसिन संगै ट्याङ्की पनि जडान गरिएको नगरपालिकाले जनाएको छ ।