गोदावरीमा खानेपानी मेसिन जडान

अत्तरिया – कैलालीको गोदावरीमा खानेपानी मेसिन (वाटर वर्ड) जडान गरिएको छ । गोदावरी नगरपालिकाले केदार ग्रुप संगको समन्वयमा नगरका ५ ठाउँमा तातो, चिसो पानी दिने इलेक्ट्रिकल मेसिन जडान गरेको हो ।

maya metro hospital

उक्त मेसिन अत्तरिया बसपार्क, इलाका प्रहरी कार्यालय मालाखेती, गोदावरी नगरपालिकाको कार्यालय, वडा नम्बर १ को कार्यालय र मालाखेती अस्पतालमा जडान गरिएका छन ।

ति स्थानमा खानेपानी मेसिन संगै ट्याङ्की पनि जडान गरिएको नगरपालिकाले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.