बैतडीमा विद्युत सेवा अवरुद्ध

बैतडी- बैतडीमा मंगलबार दिउँसो २ बजेबाट विद्युत सेवा अवरुद्ध भएको छ ।

maya metro hospital

नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र अन्तर्गत गोठलापानी सव स्टेशन ११ केभिमा नयाँ प्यानेल जडान लगायतका कार्यहरु भइरहेकाले विद्युत सेवा अवरुद्ध भएको हो ।

साँझ ६ बजेसम्मका लागि विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.