चोरी मुद्दामा फरार रहेका धनगढीका २ युवक पक्राउ

धनगढी- चोरी मुद्दामा फरार रहेका धनगढीका दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ का २० वर्षीय बिक्की भनिने बलराम राना र २१ वर्षीय नरेश राना पक्राउ परेका हुन् ।

maya metro hospital

प्रहरीका अनुसार उनीहरुलाई अदालतले २०७९ भाद्र २८ गते ५ महिना ४ दिन कैद र ५ हजार रुपैयाँ जरीवाना तोकेको थियो । सोही दिनबाट फरार रहेका दुबै जनालाई पक्राउ गरी अदालत पठाएको कैलाली प्रहरीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.