खाेज्नुहाेस

कांग्रेस सभापति देउवाका छोरा जयवीरको विवाह आज

Image
navjiwan hospital

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले आज विवाह गर्दैछन् । उनको गायिका शिवाना श्रेष्ठसँग विवाह भइरहेको हो ।

बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने विवाहमा निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन भनिएको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा फागुन २ गते भोजको आयोजना गरिएको छ भने त्यसअघि होटेल सोल्टीमा पनि पार्टी दिइनेछ ।

add everest academy
attariya hospital