खाेज्नुहाेस

फेरि पश्चिमी वायु सक्रिय, सुदूरपश्चिममा बर्षा हुँदै

Image
navjiwan hospital

देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएको छ । यसअघि यही हप्ता पश्चिमी वायु सक्रिय भए पनि पूर्वानुमान् अनुसार पानी नपरेकोमा फेरि पश्चिमी वायु सक्रिय भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि फाट्टफुट्ट बर्षा हुन थालेको छ । दिउँसो गण्डकी भन्दा पश्चिमतर्फको पहाडी क्षेत्रमा बदली भइ सामान्यदेखि मध्यम खालको बर्षा हुने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिइन ।

attariya hospital