कैलालीबाट भन्सार छलीको सामान बरामद

धनगढी – कैलालीबाट ६५ हजारको भन्सार छलीको सामान बरामद गरिएको छ । धनगढी र भजनीबाट शनिबार ६५ हजार तीनसय ६० रुपैयाँका भन्सार छलीका सामान बदामद गरिएको हो ।

Karma Consultancy

धनगढी उपमहानगरपालिका –२ चौराहबाट २० हजार ५० को चिनी, मिस्री, नरिवल, मिठाई, प्याज प्लास्टिकका झिल्ली लगाएतका सामान बरामद गरिएको छ । शनिवार नै वडा नम्बर ३ बाट ३८ हजार आठ सय १० रुपैयाँका प्याज, चिनी, चकलेट, चप्पल लगायतका सामान बरामद गरिएको छ । उता भजनी नगरपालिका वडा नम्बर ३ धुसीबाट ६ हजार पाँच सयका सुर्ती बरामद गरिएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.