खाेज्नुहाेस

जन्मोत्सवको अवसरमा डोटीको घण्टेश्वर मन्दिरमा सरसफाइ

Image
navjiwan hospital

डोटी – जन्मोत्सवको अवसरमा डोटीका एक युवाले घण्टेश्वर मन्दिर (नौ खोला) सरसफाइ र पेन्टिङ गरेका छन । जोरायल गाउँपालिका – १ गैराका युवा व्यवसायि तथा सामाजसेवी योगेन्द्र मल्लले जन्मोत्सवको अवसरमा मन्दिर परिसर सरसफाइ र पेन्टिङ गरेका हुन् ।

उनले भिमदत्त राज मार्ग आलिताल गाउँपालिका – १ नौखोलामा पर्ने घण्टेश्वर मन्दिरमा सरसफाइ र रङ्गरोपन गरेको बताए । मल्ल जोरायल गाउँपालिका – १ गैरामा रहेको शुभ ॐ हार्डवयरका संचालक हुन ।

add everest academy
attariya hospital