खाेज्नुहाेस

कञ्चनपुरमा भन्सार छलीको ६ क्विन्टल तोरी फेला

Image
navjiwan hospital

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले भन्सार छलीको तोरी बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्लाको पुनर्वास नगरपालिका-६ ‘ङ’ गाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको ६ क्विन्टल तोरी प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो ।

४८ हजार मूल्यको उक्त तोरी शनिबार बिहान फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

add everest academy
attariya hospital