खाेज्नुहाेस

आफैँले बोकेको हतियारबाट गोली लागेर शान्ति सैनिक थापाको मृत्यु

Image
navjiwan hospital

काठमाडौँ- संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनाका लागि लेबनानमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।

नेपाली सेनाका अनुसार लेबनानमा तैनाथ पुरानो गोरख गणको ६४औँ डफ्फामा कार्यरत सिपाही दोलखाका सुवास थापाको मृत्यु भएको हो । उनले आफैँले बोकेको हतियारबाट गोली लागेको थियो । उनको शव नेपाल ल्याउन पहल भइरहेको छ ।

add everest academy
attariya hospital