खाेज्नुहाेस

बैतडीका हिक्मतराम भारतमा बेपत्ता

Image

बैतडी- बैतडीको मेलौली नगरपालिका-२ का ५० वर्षीय हिक्मतराम लोहार भारतको मुम्बईमा बेपत्ता भएका छन् ।

navjiwan hospital

केही दिनअघि मात्रै रोजगारीको सिलसिलामा मुम्बई गएका उनी माघ १२ गतेबाट बेपत्ता भएका उनका छोरा हिमाल लोहारले बताए ।

add everest academy
attariya hospital

बेपत्ता हिक्मतलाई कसैले भेटे ९८३३६५१९६६ र ८०७३२७८३९८ नम्बरमा फोन गरेर खबर गरिदिन आग्रह गरिएको छ ।