खाेज्नुहाेस

सुदूर पहाडमा हिमपात

Image

बैतडी- सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिउँदे वर्षा भएसँगै हिमपात पनि भएको हो ।

navjiwan hospital

बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे, श्रीभावर, पाटनको खोड्पे क्षेत्र लगायतका ठाउँमा हिमपात भएको बताइएको छ । दार्चुलाको अपिहिमाल, व्याँस लगायतका क्षेत्रमा हिमपात भइरहेको छ भने बझाङ, बाजुरा, डोटी लगायतका जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।

add everest academy
attariya hospital

यो वर्ष पहिलो पटक हिमपात भएको हो । हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुग्ने बताइएको छ ।