खाेज्नुहाेस

गौरीगंगाबाट ३० क्वीन्टल अवैध चिनी बरामद

Image

धनगढी – कैलालीको गौरीगंगाबाट ३० क्वीन्टल अवैध चिनी बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोलीले मंगलबार दिउँसो गौरीगंगा नगरपालिकाको बडैपुरबाट भन्सार छली गरेको चिनी चिनी बरामद गरेको हो ।

navjiwan hospital

सुपप्र ०१–००१ च ३९५७ नम्बरको गाडीमा रहेको ५० किलोका ६० बोरा चिनी र दुई बोरा बिडी बरामद गरेको प्रहरीले जनाएको छ ।

attariya hospital

अवैध चिनीसहित बरामद गरिएको ट्रकको मुचुल्का गरेर आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइने प्रहरीले जनाएको छ ।