खाेज्नुहाेस

गेटामा बस र म्याजिक ठोक्किए

Image

अत्तरिया – कैलालीको गेटामा बस र म्याजिक एक आपसमा ठोक्किएका छन् । शुक्रबार बेलुकी ६ बजे बस र म्याजिक एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

ना ४ ख ७२३० नम्बरको बस र से१ ज ३५४ नम्बरको म्याजिक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ९ जना घाईते भएका छन

attariya hospital

जिल्ला ट्राफिक कार्यालय कैलालीका अनुसार दुर्घटनामा घाईते भएका ९ जनालाई धनगढीस्थीत माया मेट्रो अस्पताल र नवजिवन अस्पतालमा भर्ना गरिएको जनाइएको छ।