कैलालीमा सामुदायिक वनभित्र एयरगन भेटियो

अत्तरिया- कैलालीमा प्रहरीले एयरगन भेटाएको छ । जिल्लाको भजनी नगरपालिका-२ कटानपुरस्थित वनदेवी सामुदायिक वनभित्र सानो एयरगन बेवारिसे अवस्थामा भेटिएको हो ।

maya metro hospital

उक्त एयरगन नपट्किने अवस्थाको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । एयरगन बरामद गरी इलाका प्रहरी कार्यालय भजनीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.