डोटीमा बेपत्ता युवक मृत भेटिए

डोटी – डोटीमा शनिबार देखि हराइरहेका युवक मृत अवस्थामा भेटिएका छन् । बडिकेदार गाउँपालिका–२ असुरा बस्ने २२ वर्षीय राजिब मास्की मगर आइतबार दिउँसो पातलको भिरको अन्दाजी ७०० मिटर तल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

maya metro hospital

मगरको खोजतलास गर्ने क्रममा उनको शव फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.