खाेज्नुहाेस

बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

Image
file photo
navjiwan hospital

बाजुरा – बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका – ५ की ६८ वर्षीया राजुदेवी नेपालीको भिरबाट लडेर मृत्यु भएको हो।

गत शुक्रवार दिउँसो जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर राजुदेवी गम्भिर घाईते भएकी उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आईतवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घर नजिकै रहेको थानकोट जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर उनी गम्भिर घाईते भएकी थिइन्।

attariya hospital