मानव अधिकार एलायन्सको सुदूरपश्चिम प्रदेश स्तरिय भेला सम्पन्न

प्रदिप मलासी, धनगढी – मानव अधिकार एलायन्स सुदूरपश्चिम प्रदेश स्तरिय भेला धनगढीमा सम्पन्न भएको छ । शनिवार देखि संचालन भएकाे उक्त भेला मानव अधिकारको प्रभावकारी कार्यन्वयन बिषयमा छलफल गर्दै आइतबार सम्पन्न भएको हो ।

maya metro hospital

कार्यक्रममा बोल्दै मानव अधिकार एलायन्स सुदूरपश्चिम उपाध्यक्ष दुर्गा नेपालीले मानवताको सहि व्यवहार प्रकट भए मानव अधिकारको सहि सदुपयोग हुने बताइन । उनले जाती, वर्ग लिङ्गका आधारमा गरिने सबै खाले विभेदको अत्न्य गरिनुपर्ने बताइन ।

उनले मानव अधिकारको प्राय उल्लघन महिला हिंसाबट हुने गरेकाले हरेक पुरुषले महिला सम्मानका बारेमा संबेदनशिल बन्न जरुरी रहेको बताइन ।

attariya hospital

एमाले सुदुर पश्चिम प्रदेश अध्यक्ष कृष्णराज जैसीले मानव समाजमा भए गरिएका नराम्रा कार्य संस्कार संस्कृतिको अन्य गरि सुसंस्कृत समाज निर्माण गर्न आवश्यक रहेको बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.