कञ्चनपुरबाट २ थान सिसौँका गोलिया बरामद


कञ्चनपुर – कञ्चनपुरमा सशस्त्र प्रहरिले अबैध सिसौको काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । शनिबार राती जिल्लाको भीमदत्त नगरपालिका – ९ कालिका मन्दिर ईलाकाबाट सशस्त्र प्रहरीले अवैध काठ बरामद गरेको हो ।

Karma Consultancy

सशस्त्र प्रहरी बल नेपालको ब्रम्हदेव बिओपिबाट खटिएको गस्ती टोलिले अबैध रुपमा महाकाली नदिबाट बालुवा भित्र लुकाई ल्याएको सिसौको काठ २ थान गोलिया सहित से१ त ३२९९ नम्बर को ट्याक्टर नियन्त्रणमा लिएको बताईएको छ ।

citizen security services

उक्त ट्याक्टरलाई नियन्त्रण लिइ आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यलय महेन्द्रनगर बुझाइएको सशस्त्र प्रहरी बल ३५ नम्बर सैलेश्वरी गणका प्रमुख एसपी प्रेम रावलले जानकारी दिएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.