बेलौरीको भगवानपुर मावि वरपर मदिराजन्य पदार्थ नबेच्न चेतावनी

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका-१० भुडास्थित भगवानपुर माध्यमिक विद्यालयले विद्यालय वरपर मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नबेच्न भनेको छ ।

maya metro hospital

विद्यालयले सूचना निकाल्दै खुल्ला रुपमा मदिराजन्य तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण हुँदा विद्यार्थीहरुमा नकारात्मक असर परिरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको हो ।

सार्वजनिक स्थलको १०० मिटर वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ बेचबिखन गरेमा ऐन अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।

attariya hospital

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.