कैलालीमा पाटे बाघ मृत फेला

belauri nagarpalika

धनगढी- कैलालीमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । जानकी गाउँपालिका-९ स्थित अमरावती सामुदायिक वनभित्र सिकारीले थापेको पासोमा परेर पाटे बाघ मृत अवस्थामा फेला परेको हो ।

Karma Consultancy

मृत बाघको थप अनुसन्धानका लागि वन अधिकृतसहितको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.