धनगढीको एक घरमा आगलागी

धनगढी- धनगढी उपमहानगरपालिका-५ हसनपुरमा रूमादेवी चौधरीको घरमा आगलागी भएको छ । प्रहरीका अनुसार उनको घरमा गएराति आगलागी भएको हो ।

maya metro hospital

आगलागीको कारण भने खुलेको छैन । उपमहानगरको दमकल टोली र नगर प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए । क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.