बैतडीको पञ्चेश्वरमा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकामा आजबाट राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जवलपुर मावि सैलोडाको प्राङ्गणमा बिहीबार गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो ।

maya metro hospital

पालिकाभरका ८ माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता यही माघ ६ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.