बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन

बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष मैना जोशीको निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी जोशीको आज बिहान ४ बजे मृत्यु भएको हो ।

maya metro hospital

उनको घरमै निधन भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन। ५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।

citizen security services

२०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.