गोदावरीको एक पसलमा आगलागी

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा रहेको एक पसलमा आगलागी भएको छ । बुधबार राती गोदावरी नगरपालिका – १ चैतनपुर मा सुन्दरी डँगौराले सञ्चालन गरेको पसलमा आगलागी भएको हो ।

Karma Consultancy
belauri nagarpalika

आगलागीबाट पसल जलेर नष्ट हुनुका साथै पसल भित्र रहेको मोटरसाइकल पनि जलेको छ । आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको वडा सदस्य गम्भिर साउदले बताएका छन ।

citizen security services

घटनाको एकिन विवरण भने आउन बाँकी रहेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.