बेलौरीका विद्यालयमा बिदा

अत्तरिया- कञ्चनपुरको बेलौरी नगरपालिका अन्तर्गतका विद्यालयमा जाडो बिदा दिइएको छ । नगरपालिकाले ४ र ५ गते बिदा दिएको हो ।

maya metro hospital

चिसो बढ्दै गएकाले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा दुई दिन बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

May be an image of text that says 'बेलौरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेलोरी..कऊ्चनपुर नेपाल पत्र २०६००5१ च.नं.:- मिति २०१० १०1०३ गते ने.सं. ૧૧૪૪, पोहेलाथ्व, बुधवार बेलौरी नगरपालिकाको थप जाडो विदा सम्बन्धि अत्यन्त जरुरी सुचना श्री सामुदायिक तथा संस्थागत विद्यालयहरु सबै बेलौरी नगरपालिका कंचनपुर मौसममा सुधार नभइ चिसो बढ़्दै गएको कारणले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको. हुदा मिति २०६०1१०1०३ गते बसेको नगर प्रमुख स्तरीय बैठकको निर्णयबाट मिति २०६०। oy गते देखि मिति २०5०1१०1०५ गते सम्म यस बेलौरी नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा थप विदा गर्न हुन जानकारी गराइन्छ 2 तारादत्त अवस्थी प्रमुख प्रशासकीय अधिकृत'

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.