अत्तरिया- कञ्चनपुरको बेलौरी नगरपालिका अन्तर्गतका विद्यालयमा जाडो बिदा दिइएको छ । नगरपालिकाले ४ र ५ गते बिदा दिएको हो ।
चिसो बढ्दै गएकाले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा दुई दिन बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
ै