रुखबाट खसेर अस्ताइन् कैलालीकी राधा

belauri nagarpalika

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका-८ सुखडकी राधा थापाको रुखबाट खसेर मृत्यु भएको छ । मंगलबार दिउँसो स्याउला काट्न गएकी १९ वर्षीया राधाको रुखबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।

Karma Consultancy

घर नजिकैको जंगलमा स्याउला काट्ने क्रममा रुखबाट खसेर अचेत भएकी उनलाई सुखड अस्पताल लगिएकामा धनगढीस्थित निसर्ग अस्पताल रेफर गरिएको र निसर्गमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.