कैलालीमा छतबाट लडेर एक वृद्धको मृत्यु

belauri nagarpalika

धनगढी – कैलालीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका –४ बसपार्क पछाडिको एक घरको छतबाट लडेर डोटीको दिपायल सिलगढी नगरपालिका – ३ का ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यु भएको हो।

Karma Consultancy

घरको तिन तलाको छतबाट लडेर गम्भिर घाईते भएका माझीको उपचारमन क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.