रुसी सेनामा कार्यरत एक नेपालीको मृत्यु

काठमाडौँ- रुसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको पालिकाका सूचना अधिकारी रमण बरालले बताए ।

maya metro hospital

केहीदिन अघि मृतकका साथीहरूले परिवारलाई खबर गरेको उनले बताए । यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छैन । मृतक गुरुङ रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.