कृष्णपुरमा भोलि स्थानीय विदा

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भोलि स्थानीय विदा दिइएको छ । माघी पर्वको अवसरमा नगरपालिकाले भोलि मंगलबार एक दिन सार्वजनिक विदा दिएको हो ।

maya metro hospital

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर केसी जारी सूचनामा नगरप्रमुखको पुष २९ गतेको निर्णयअनुसार विदा दिइएको उल्लेख छ ।

माघ १ गते माघि र मकर सङ्क्रान्तिका अवसरमा संघीय सरकारले विदा दिएको थियो ।

attariya hospital

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.