अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भोलि स्थानीय विदा दिइएको छ । माघी पर्वको अवसरमा नगरपालिकाले भोलि मंगलबार एक दिन सार्वजनिक विदा दिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर केसी जारी सूचनामा नगरप्रमुखको पुष २९ गतेको निर्णयअनुसार विदा दिइएको उल्लेख छ ।
माघ १ गते माघि र मकर सङ्क्रान्तिका अवसरमा संघीय सरकारले विदा दिएको थियो ।