बैतडीमा मृत भेटिए दार्चुलाका प्रेम

अत्तरिया- बैतडीको सुर्नया गाउँपालिका-१ र ३ को सीमा क्षेत्रमा एक पुरुष मृत फेला परेका छन् । दार्चुलाको नौगाड गाउँपालिका-४ सिप्टीका ५७ वर्षीय प्रेम सिंह धामी शनिबार मृत फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ ।

maya metro hospital

उनी सिदुर खोलाको बिचमा मृत फेला परेका र घटनाको विषयमा थप अनुसन्धान भइहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.