कञ्चनपुरमा एक लाख बढीका अवैध सामान बरामद

कञ्चनपुर- कञ्चनपुरमा एक लाख बढीका अवैध सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेलामा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख १० हजार २ सय मूल्यका चिनी, मिस्री, जुत्ता, चप्पल, हुड लगायतका सामान बरामद गरिएको हो ।

maya metro hospital

यस्तै, पुनर्वास नगरपालिका-४ कोटीहोमबाट अन्दाजी २२ हजार ७ सय ५० मूल्यको माछा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.