धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढी- धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१ लालीपुल नजिकबाट धनगढी-१ का ३० वर्षीय संजय चौधरी र गौरीगंगा नगरपालिका-८ का २९ वर्षीय हरिश चौधरी बिहीवार राति पक्राउ परेका हुन् ।

maya metro hospital

उनीहरुलाई १ ग्राम ४२० मिलिग्राम लागुऔषध (खैरोहिरोइन)सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.