खाेज्नुहाेस

कांग्रेस कैलालीका प्रवत्ता भट्टद्वारा बालबालिकालाई सहयोग

Image

अत्तरिया- नेपाली कांग्रेस कैलालीका प्रवत्ता प्रेमराज भट्टले असहाय बालबालिकालाई सहयोग गरेका छन् ।

navjiwan hospital

भट्टले गोदावरी नगरपालिका – ५ बरबट्टामा रहेकोे नवदुर्गा आधारभुत विद्यालयका १० जना असहाय बालबालिकालाई ५० हजार बराबरको कपडा र स्टेसनरी सहयोग गरेका हुन् ।

attariya hospital

उक्त विद्यालयका प्रधानाध्यापकले बालबालिकाको अवस्थाका बारेमा सामाजिक सञ्जालमा ति बालबालिकाको बारेमा लेखेको देखेपछी भट्टले सहयोग गरेको भट्टले बताएका छन ।