बाजुरामा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा- बाजुरामा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बुधबार जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सीमा बडुवालको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरीले बताएको छ ।

maya metro hospital

सुत्केरी हुने समय बढी भएको र अवस्था जटिल भएकाले रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.