कैलालीमा अवैध सामानसहित एक युवक पक्राउ

कैलाली- कैलालीमा अवैध सामानसहित एक युवक पक्राउ परेका छन् । कैलारी गाउँपालिका-३ शिवरत्नपुरका २२ वर्षीय डिगम्बर चौधरी अन्दाजी १ लाख ११ हजार ३ सय ५० मूल्य बराबरको अवैध सामानसहित पक्राउ परेका हुन् ।

maya metro hospital

उनलाई मंगलबार दिउँसो भारतबाट भन्सार छली ल्याएका सो मूल्य बराबरको चप्पल, जुत्ता, मोजा, हातको पन्जा, लेडीज कपडा, मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.