धनगढी- धनगढी उपमहानगरपालिका-७ मनहेराका करिब ४० वर्षीय रमेश राना (राजेश) सम्पर्कविहीन भएका छन् । गएको कात्तिक २६ गते लक्ष्मी पूजाका दिन घर आइपुगेका उनी सोही दिनदेखि सम्पर्कविहीन भएका उनकी श्रीमती मनिषा रानाले बताइन् ।
सबैतिर खोजी गर्दा पनि रमेश कतै फेला नपरेको उनले बताइन् । उनलाई कसैले कहीँ देखे नजिकको प्रहरी वा ९८१२६५०००७ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।