डोटीमा ट्याक्टर दुर्घटना, चालक धनगढी रेफर

अत्तरिया- डोटीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको जोरायल गाउँपालिका–३ चन्कट्टेस्थित सौनेनी खोलामा से २ प ३६८० नम्बरको ट्याक्टर आइतबार साँझ दुर्घटना भएको हो ।

maya metro hospital

दुर्घटनामा ट्याक्टर चालक जोरायल–३ अवस्थी गाउँका विष्णु अवस्थी घाइते भएका र उनलाई धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए । उनका अनुसार ट्याक्टरमा चालक मात्रै थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.