खाेज्नुहाेस

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु

Image
file photo

अत्तरिया- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

navjiwan hospital

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

attariya hospital

कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।