खाेज्नुहाेस

गौरीगंगामा भरुवा वन्दुक भेटियो

Image
file photo
navjiwan hospital

धनगढी – कैलालीको गौरीगंगामा भरुवा बन्दुक भेटिएको छ । गौरीगंगा नगरपालिका – १ माघी स्थित मौवारी सामुदायिक वन भित्र अबैध एक नाले भरुवा बन्दुक भेटिएको हो ।

प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा उक्त भरुवा वन्दुक फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

attariya hospital