धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ

belauri nagarpalika

धनगढी- कैलालीको धनगढीबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट धनगढी–१३ का १८ वर्षीय किशोर बिहीवार पक्राउ परेका हुन् ।

Karma Consultancy

उनलाई ५ ग्राम लागुऔषध (खैरो हिरोइन)सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.