धनगढीमा एक युवक भन्सार छलिका सामानसहित पक्राउ

belauri nagarpalika

धनगढी- कैलालीको धनगढीमा भन्सार छलिका सामानसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३ ब्यारेल अगाडिबाट डोटीको शिखर नगरपालिका-१ का ३० वर्षीय पदमबहादुर साउँद बिहीवार पक्राउ परेका हुन् ।

Karma Consultancy

उनलाई अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ५५ हजार मूल्य बराबरका गाडीका पार्टपुर्जा ब्लकहोल्डर, ग्लयान्डर मेसिन, गाडीको हर्न, रेगुलेटर, फोर पिन रिले, टर्मिनल, बेरिङ्गलगायत सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.