कैलालीको टीकापुरमा लागुऔषधसहित एक किशोर पक्राउ

कैलाली- कैलालीमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका-९ खक्ररौलाबाट १ ग्राम ४७० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित टीकापुर-२ का १७ वर्षीय किशोर सोमवार पक्राउ परेका हुन् ।

Karma Consultancy

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको टोलीले किशोरलाई मोटरसाइकलको हेल्मेटभित्र लुकाइराखेको अवस्थामा लागुऔषध फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको हो ।

citizen security services

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.